दफा २४
अधिकार प्रत्यायोजन
आयोगले यो ऐन वा यस अन्तर्गत बनेको नियम बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य, दफा २३ बमोजिमको कुनै समिति वा उपसमिति वा आयोगको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।